
फोरमको फाइट
Source: Mysansar.comसत्ताका कारण फुटेको मधेसी जनअधिकार फोरमले आज वीरगन्जको सडकमा नौटंकी नै देखाए। लठ्ठीले पिटेर अनि भुत्लाभुत्ली गरेर। यसअघि सिंहदरबारमा संसदीय दलको बैठकमा पनि झन्डै कुटपिट हुन लागेको थियो। त्यहाँ हुन नसकेको फाइट यहाँ वीरगन्जमा भएछ। फोरमको फाइटको भिडियो हेर्न भित्र आउनुस्। तर यो फाइट अरु फाइट जस्तो हैन है। यसमा न नियम हुन्छ न कानुन। न रेफ्री नै। फ्री स्टाइलको फाइट।
No comments:
Post a Comment