आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएरजसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर उनी खोई कता लागिन्फेरी जागरुक हुने आँट त छ तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र उनले लााछना लगाइन्मेरो अगाडि केही नभनीगाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरुमन भित्रै दवाई राखेको छु जलेको यो आत्मा भित्रचोखो प्रेम साँचेको छु ।
No comments:
Post a Comment