Sunday, March 3, 2013

उहिले र अहिल

Source :www.mysansar.com

 यसमा पुराना फोटो हेर्दै म सकेसम्म त्यही ठाउँमा गई अहिलेको फोटो खिची तपाईँहरुसामु राख्‍नेछु। दुवै फोटो हेरेपछि उहिले र अहिलेमा के फरक रहेछ, हामी छलफल गरौँला। माथिका दुई फोटो खिचेको अवधिमा ८७ वर्षको अन्तर छ। काठमाडौँको कुमारी घर नजिकै रहेको गरुडको मूर्ति रहेको ठाउँको फोटो हो यो।


यो पुरानो फोटो सन् १९२६ मा गोर्खा बटालियनका क्याप्टेन सी जे मोरिसले खिचेका हुन्।


अनि यो फोटो चाहिँ अस्ति भर्खरै त्यही ठाउँ पछ्याउँदै मैले खिचेको हुँ। त्यतैतिर सूर्य डुब्दै गरेकोले फोटो खिच्न गाह्रो भएको थियो।
८७ वर्षमा पछाडिका घरहरु परिवर्तन भएका छन्, तर पत्थरको मन्दिर र गरुडको मूर्ति भने जस्ताको तस्तै देखिन्छ

No comments:

Post a Comment